३० जेठ २०८३, शनिबार

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १० सांसदले प्रश्न सोध्ने

फागुन ४, २०८१
काठमाडौं
संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १० सांसदले प्रश्न सोध्ने

प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिने क्रम शुरू भएको छ ।

प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेका हुन् ।

आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्