२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

फागुन ५, २०८१
काठमाडौं
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्