२५ असार २०८३, बिहीबार

तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन ५, २०८१
काठमाडौं
तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ ।

आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिद बिक्री हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्