०३ साउन २०८३, आइतबार

बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लियो

फागुन ६, २०८१
काठमाडौं
बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लियो

बार्सिलोनाले स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । 

२४ खेलबाट ५१ अंक ल्याएको बार्सिलोना शीर्षमा फर्किंदा समान खेलबाट समान अंकतालिकासहित रियल मड्रिड दोस्रोमा झरेको छ।

शीर्षमा फर्किन बार्सिलोनाले सोमबार राति रायो भायोकानोलाई १–० ले हरायो ।

खेलको २८ औँ मिनेटमा पेनाल्टीमार्फत् ल्वान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । 

null

समान खेलबाट ५० अंक भएको एथलेटिको तेस्रो स्थानमा छ।
 

salt training

कमेन्ट गर्नुहोस्