२८ असार २०८३, आइतबार

राष्ट्रियसभा बैठक शुरू

फागुन ६, २०८१
काठमाडौं
राष्ट्रियसभा बैठक शुरू

राष्ट्रियसभाको बैठक शुरू भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेश गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्