
जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरले तीब्र गतिका कारण हुने दुर्घटना रोक्न मंगलबारदेखि शुरू गरेको तीब्र गति नियन्त्रण अभियान अन्तर्गत निकोसेरा चोकमा ट्राफिक नियमसम्बन्धी सडक बोर्ड राख्दै । यस्ता बोर्ड पप्सीकोलास्थित मनोहरा खोलासम्म राखिने भएको छ । तस्वीर : रमेश गिरी/रासस