०७ असार २०८३, आइतबार

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

मंसिर ७, २०७४
नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

काठमाडौंँ, ७ मङ्सिर - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ । 
नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुममितपत्र वितरण कार्य रोकिएको जानकारी सवारीचालक अनुमतिपत्र वितरण कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवले जानकारी दिए, गोरखापत्रमा खबर छ 

salt training

कमेन्ट गर्नुहोस्