२२ जेठ २०८३, शुक्रबार

महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी

मंसिर ७, २०७४
महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी


काठमाडौँ, ७ मङ्सिर  - आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ । न्यून सङ्ख्याको महिला उम्मेदवारी र कडा प्रतिस्पर्धाले प्रत्यक्षबाट महिला विजय हुने सङ्ख्या झनै न्यून हुने सम्भावना देखिएको छ, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्