०८ असार २०८३, सोमबार

एआईजी केसीको राजीनामा स्वीकृत, जनक भट्टराईलाई बढुवाको बाटो खुल्यो

फागुन ८, २०८१
काठमाडौं
एआईजी केसीको राजीनामा स्वीकृत, जनक भट्टराईलाई बढुवाको बाटो खुल्यो

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो । केसीले घरयसी कारण देखाउँदै राजीनामा दिएका थिए । 

डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको प्रहरी अधिकारीहरू बताउँछन् । अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी बढुवा सिफारिस गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्