२२ असार २०८३, सोमबार

नुवाकोटमा  प्रशासनले यसकारण  रोक्यो  चुनावी सभा

नुवाकोटमा  प्रशासनले यसकारण  रोक्यो  चुनावी सभा

नुवाकोट, ७  मंसिर-  नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पर्ने लिखु गाउँपालिका स्थित ढिकुरे बजारमा आयोजित चुनावी सभा स्थानीय प्रशासनले रोकेको छ । 
ढिकुरेमा  बिहिबार (आज)वाम गठबन्धन र नेपाली कांग्रेसले  नजिक नजिकै सभाको आयोजना गरेपछि हुन सक्ने सम्भावित  घटनालाई मध्य नगर गर्दै स्थानीय प्रशासनले रोक लगाएको बताइएको छ । 
 जिल्ला प्रशासन कार्यालय नुवाकोटले सो क्षेत्रमा बिहान बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सो क्षेत्रमा कुनै सभा गर्न नपाइने गरी  निषेधित क्षेत्र घोषणा गरेको एक सूचनामार्फत जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्