०२ असार २०८३, मंगलबार

स्ववियु निर्वाचनको तालिका सार्वजनिक– फागुन २७ गते उम्मेदवारी मनोनयन, चैत ५ गते मतदान​

फागुन ९, २०८१
काठमाडौं
स्ववियु निर्वाचनको तालिका सार्वजनिक– फागुन २७ गते उम्मेदवारी मनोनयन, चैत ५ गते मतदान​

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार आगामी चैत ५ गते निर्वाचनको मिति तोक्दै त्यसका लागि संघसंगठन दर्ता गर्न फागुन १९ गतेसम्मको समय दिएको हो ।

निर्वाचन तालिका अनुसार फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै सोही दिन मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको समितिले जनाएको छ ।

यस्तो छ तालिका

null

salt training

कमेन्ट गर्नुहोस्