२३ असार २०८३, मंगलबार

हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

फागुन ११, २०८१
मुस्ताङ
हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै । हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन सशस्त्र प्रहरी खटिएको हो । तस्वीर : सुशीलबाबु थकाली/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्