०८ असार २०८३, सोमबार

सिडियो सरुवामा आयोगको असहमति

सिडियो सरुवामा आयोगको असहमति

काठमाडौं, ७ मंसिर - निर्वाचन आयोगले प्रमुख जिल्ला अधिकारीहरुको सरुवामा असहमती जनाएको छ । आयोगले तीन जना प्रमुख जिल्ला अधिकारी सहित ६ जना कर्मचारीको काज सरुवामा सहमति नदिएको हो ।

सरकारले दुई तीन अघि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको थियो ।

आयोगले निर्वाचन आचार संहिता देखाउँदै सहमति नदिएको हो ।

आयोगले २४ घण्टा भित्र सरुवाको सक्कली फाइल नै २४ घण्टा भित्र उपलब्ध गराउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्