०८ असार २०८३, सोमबार

क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो

फागुन १४, २०८१
काठमाडौं
क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । 

जस्टिन ट्रुडोले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले किभमा १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छु।'

यसअघि प्रधानमन्त्री ट्रुडोले ‘दिगो शान्तिका लागि युद्ध एक्लै जित्न नसकिने बताएका थिए ।

क्यानडा सधैं युक्रेनको साथमा रहेको उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्