२१ जेठ २०८३, बिहीबार

निर्वाचन भएको वर्ष उच्च आर्थिक वृद्धि

मंसिर ८, २०७४
निर्वाचन भएको वर्ष उच्च आर्थिक वृद्धि

काठमाडौँ, ८ मङ्सिर- प्रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो । 

२०४८ देखि २०७३/७४ सम्मका ८ मध्ये ६ वटा निर्वाचन भएको वर्षमा उच्च वृद्धि भएको छ । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचन हुँदा आर्थिक वर्ष २०४७/४८ मा ६.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो, कान्तिपुरमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्