258 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ स्थित उखु रोपेको खेतमा आहारा खोज्न आएको तामे ढुकुर । समूहमा आउने यस प्रजातिको ढुकुर हिउँदका बेला तराई क्षेत्रमा देखा पर्ने गर्दछ । यसलाई अङग्रेजीमा ‘ओरिएन्टल टर्टल डभ’ भनिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस