२८ असार २०८३, आइतबार

लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश

फागुन २४, २०८१
रौतहट
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । 

नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुन् । गत स्थानीय तह निर्वाचनमा उनी नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्