११ साउन २०८३, सोमबार

कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

फागुन २६, २०८१
काठमाडौं
कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

 पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार दिउँसो साढे १ बजे पार्टी कार्यालय सिफलमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रमबारे छलफल हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्