
समाजवादी मोर्चाले बैठक आह्वान गरेको छ । बैठक दिउँसो ४ बजे सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको छ ।
राजावादी दल र समूहका गतिविधि बढेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो । नेताहरूले भने बैठकलाई नियमित भनेका छन् ।
सोमबार नै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।