१४ असार २०८३, आइतबार

अछाम केन्द्रबिन्दु भएर भूकम्प

चैत ५, २०८१
काठमाडौं
अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछामको बाटुलासेन आसपास केन्द्र बनाएर मंगलबार बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो थियो। 

salt training

कमेन्ट गर्नुहोस्