०३ असार २०८३, बुधबार

२० लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

चैत ७, २०८१
काठमाडौं
२० लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

 कृषि तथा पशुपन्छी विकासमन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् ।     
    इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले उक्त कुरा बताए । 

    रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्