०४ साउन २०८३, सोमबार

मुस्ताङमा पर्यटक

चैत १०, २०८१
काठमाडौं
मुस्ताङमा पर्यटक

हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला पर्यटकको घुइँचो। विशेषगरी मुस्ताङमा आन्तरिक पर्यटक सँगसँगै छिमेकी मुलुक भारतका नागरिकको आगमन बर्सेनि बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। सन् २०२४ सम्म मात्रै एक लाख नौ हजार ५४९ भारतीय नागरिक मुस्ताङ भित्रिएको तथ्याङ्कमा उल्लेख छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्