२५ जेठ २०८३, सोमबार

कस्तो रहला आजको मौसम ?

चैत १२, २०८१
काठमाडौं
कस्तो रहला आजको मौसम ?

आज देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । 

आज कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकव छ । 

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्