०४ साउन २०८३, सोमबार

हिमाल आरोहीका लागि निर्माण गरिएका शिविर

चैत १३, २०८१
काठमाडौं
हिमाल आरोहीका लागि निर्माण गरिएका शिविर

सगरमाथा आधार शिविरमा आरोहणको लजिष्टिक व्यवस्थापनका लागि बनाइएका शिविर । वसन्त ऋतुको हिमाल आरोहणका लागि अहिले सगरमाथाको आधार शिविरमा आरोही र व्यवस्थापनका लागि चहलपहल बाक्लिएको छ । तस्वीर : पर्यटन विभाग
 

salt training

कमेन्ट गर्नुहोस्