२२ जेठ २०८३, शुक्रबार

उग्र बने राजावादी, तीनकुनेमा व्यक्तिको घर तोडफोड

चैत १५, २०८१
काठमाडौं
उग्र बने राजावादी, तीनकुनेमा व्यक्तिको घर तोडफोड

नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा स्थानीयको घर तोडफोड भएको छ ।

राजावादी प्रदर्शनकारीले घर तोडफोड गरेर शिशाका झ्यालहरू क्षतविक्षत् बनाएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको छ ।

त्यसअघि बानेश्वरतिर आउन खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा अश्रुग्यास समेत प्रहार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्