२१ जेठ २०८३, बिहीबार

तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा

चैत १५, २०८१
काठमाडौं
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा

तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिइएको हो ।​ 

राजावादीका प्रदर्शनकारीले व्यक्तिको निजी सम्पत्तिमा आगो लगाइदिएका थिए ।

प्रहरीले भीड तितरबितर पारेर आगो नियन्त्रणमा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्