२६ जेठ २०८३, मंगलबार
अराजकताको हद

एकीकृत समाजवादीको कार्यालयमा राजावादीद्वारा तोडफोड, सामान निकालेर जलाए

चैत १५, २०८१
काठमाडौं
एकीकृत समाजवादीको कार्यालयमा राजावादीद्वारा तोडफोड, सामान निकालेर जलाए

राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । 

कार्यालयबाट सामान निकालेर आगो समेत लगाएका छन् । तीनकुनेमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालय तोडफोड गरेका हुन् ।

पार्टीका नेताहरू समाजवादी मोर्चाको प्रदर्शनका लागि भृकुटीमण्डपमा रहेका बेला तोडफोड भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्