०८ साउन २०८३, शुक्रबार
अराजकता नियन्त्रणको प्रयास

तीनकुने क्षेत्रमा खटियो सेना

चैत १५, २०८१
काठमाडौं
तीनकुने क्षेत्रमा खटियो सेना
फाइल तस्वीर

तीनकुनेको कर्फ्यु क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।

गृह मन्त्रालयका शुक्रबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकलगत्तै कर्फ्यु क्षेत्रमा सेना परिचालन नभएको हो ।

गृहमन्त्री रमेश लेखक अध्यक्ष रहेको समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, सेनाका सहायक रथी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए ।

कर्फ्युमा मुख्य रूपमा सेनाले कमान्ड सम्हाल्ने गर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’ मा खटिने छन् ।

salt training

कमेन्ट गर्नुहोस्