१२ असार २०८३, शुक्रबार

म्यानमारमा गएको भूकम्पमा १५ गैरआवासीय नेपालीको मृत्यु: केसी

चैत १६, २०८१
काठमाडौं
म्यानमारमा गएको भूकम्पमा १५ गैरआवासीय नेपालीको मृत्यु: केसी

म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले बताएका छन् । 

‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । 

उनले गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा गर्दै सहयोगका लागि विश्वभरका एनआरएनएसँग आह्वान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्