०६ साउन २०८३, बुधबार

ढकमक्क बगमबेली

चैत १७, २०८१
दाङ
ढकमक्क बगमबेली

दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल । एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्वीर खिच्न तथा भिडियो बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर: कुलदीप न्यौपाने/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्