१० साउन २०८३, आइतबार

सिंहदरबारमा सुरु भयो सर्वदलीय  बैठक

चैत १७, २०८१
काठमाडौं
सिंहदरबारमा सुरु भयो सर्वदलीय  बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । 

बैठकमा गणतन्त्र पक्षधर दलका नेताहरु सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्