३२ असार २०८३, बिहीबार

यी हुन् तीनकुने घटनामा पक्राउ परेर म्याद थप भएका ४१ जना [सूचीसहित]

चैत १७, २०८१
काठमाडौं
यी हुन् तीनकुने घटनामा पक्राउ परेर म्याद थप भएका ४१ जना [सूचीसहित]

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ । 

आइतबार साँझ ५ दिन म्याद थप भएसँगै सबैको सूची प्रहरीले सार्वजनिक गरेको हो। शुक्रवार तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा २ जनाको मृत्यु भएको थियो । यस्तै तोडफोड र आगजनीका घटना भएका थिए । 

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्