३० जेठ २०८३, शनिबार

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

चैत १९, २०८१
काठमाडौं
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

राजधानीको त्रिचन्द्र क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । 

यसअघि स्थगित भएको निर्वाचन मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी , कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्