२७ जेठ २०८३, बुधबार

सांसद दीपक बोहराको निधन

चैत १९, २०८१
काठमाडौं
सांसद दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनकी नातिनी स्वाती थापाले जानकारी दिइन् ।

२०७९ मंसिरमा भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर- ३ बाट निर्वाचित ७६ वर्षीय बोहरालाई घाँटीमा समस्या थियो । 

उनी नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्