०८ असार २०८३, सोमबार

भैरबको रथ निर्माण गरिँदै

चैत १९, २०८१
काठमाडौं
भैरबको रथ निर्माण गरिँदै

आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बिस्केट जात्राको भैरबको रथ निर्माण गरिँदै । यो जात्रा यस वर्ष चैत २८ गतेदेखि सुरु भएर वैशाख ५ गते सम्पन्न हुनेछ । तस्बिर - रासस

salt training

कमेन्ट गर्नुहोस्