0 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित रानीपौवामा निर्माण हुँदै गरेका आधुनिक घर । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ पछिल्लो समय आधुनिक घर बन्ने क्रम बढ्दो छ । तस्बिरः सुशीलबाबू थकाली/रासस