०२ असार २०८३, मंगलबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालगन्जमा

चैत २०, २०८१
काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालगन्जमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू नेपालगन्ज पुगेका छन् ।​​

अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन उनीहरू नेपालगन्ज पुगेका हुन् ।

त्यसैगरी, उनीहरू चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्