०९ साउन २०८३, शनिबार
फेरि सडकमा शिक्षक

सम्झौता कार्यान्वयन र शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित फेरि आन्दोलनमा शिक्षक [ड्रोन तस्वीरहरू]

चैत २०, २०८१
काठमाडौं
सम्झौता कार्यान्वयन र शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित फेरि आन्दोलनमा शिक्षक [ड्रोन तस्वीरहरू]

विद्यालय शिक्षा ऐन जारी र विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै शिक्षकहरू फेरि आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् । जसअन्तर्गत बुधबार उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् ।

र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुनेछ। र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने महासंघको दाबी छ  ।

यसअघि महासंघको अगुवाइमा ज्ञापनपत्र बुझाउने, विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रम भएका थिए । 

आन्दोलनका लागि शिक्षकहरू काठमाडौं आउने क्रम जारी रहेको महासंघले जनाएको छ । 

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्