२४ जेठ २०८३, आइतबार

रेलको कुरा गर्दा मजाक उडाए, जनकपुर आए फ्रीमा चढाइदिन्छु– ओली

चैत २६, २०८१
काठमाडौं
रेलको कुरा गर्दा मजाक उडाए, जनकपुर आए फ्रीमा चढाइदिन्छु– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रेलको कुरा गर्दा मजाक उडाएको गुनासो गरेका छन् । तर, आफैले टिकट काटेर जनकपुरमा रेल चढेको र विरोधीलाई फ्रीमा चढाउने उनले बताए ।

मंगलबार मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले बाचा गरेअनुसार जनकपुरमा रेल सञ्चालनमा ल्याएको बताएका हुन् ।

‘मैले रेलको कुरा गर्दा मजाक उडाए, म आफू टिकट काटेर, विरोध गर्नेलाई पैसा तिरेर भए पनि कुदाइदिन्छु भनेको कोही आएन,’ ओलीले भने, ‘आत्मविश्वास छैन भने कही गर्न सकिँदैन, गर्न खोजे सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्