०३ असार २०८३, बुधबार

बझाङमा चट्याङ लागेर एक जनाको निधन

चैत २८, २०८१
बझाङ
बझाङमा चट्याङ लागेर एक जनाको निधन

बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ ।

बुधबार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे । 
    

salt training

कमेन्ट गर्नुहोस्