०६ साउन २०८३, बुधबार

५२ जना हवलदारको सरुवा, को–कहाँ ? [सूचीसहित]

चैत २८, २०८१
काठमाडौं
५२ जना हवलदारको सरुवा, को–कहाँ ? [सूचीसहित]

काठमाडौँ ।  नेपाल प्रहरीमा कार्यरत ५१ जना प्राविधिक हवलदारहरुको सरुवा भएको छ । आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले वैशाख महिनादेखिको तलब,भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको बुधबार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्