२६ असार २०८३, शुक्रबार

एक घण्टामा निभाइयो बालाजु औद्योगिक क्षेत्रको आगलागी

चैत ३०, २०८१
काठमाडौं
एक घण्टामा निभाइयो बालाजु औद्योगिक क्षेत्रको आगलागी

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । 

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । 

‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ’, एसपी बोहोराले भने ।   

salt training

कमेन्ट गर्नुहोस्