०२ असार २०८३, मंगलबार

फेरीबाट सवारीसाधन तारिँदै

चैत ३१, २०८१
काठमाडौं
फेरीबाट सवारीसाधन तारिँदै

सङ्खुवासभा र भोजपुरको उत्तरी क्षेत्रलाई जोड्ने अरुण नदीको सतिघाटमा फेरीको सहायताबाट आइतबार बिहान सवारी साधन तारिँदै । अरुण नदीमा मोटरेवल पुल बन्न नसक्दा भोजपुरको उत्तरी क्षेत्रका स्थानीयवासीलाई फेरी सञ्चालनपछि सामान ढुवानी र वारपार गर्न सहज भएको छ । तस्बिरःरासस
 

salt training

कमेन्ट गर्नुहोस्