काठमाडौंको टोखा नगरपालिका-२ स्थित सपनतीर्थ मन्दिरमा सोमबार पूजाअर्चना गर्न लामबद्ध भक्तजन र मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । यस मन्दिरमा हरेक वर्ष नयाँ वर्षका दिन वैशाख १ गते मेला लाग्ने गर्छ । तस्वीर: हरिराम भेटुवाल/रासस