२७ असार २०८३, शनिबार

सुनसरीमा गोली चल्यो

बैशाख १, २०८२
सुनसरी
सुनसरीमा गोली चल्यो

विराटनगर । सुनसरी सीमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं २ मा गोली चलेको छ । 

गोली लागेर एक जना घाइते भएका छन् ।  यादव टोलदेखि पश्चिम रासी जाने बाटोमा सोमबार साँझ गोली चलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता दिनेश अधिकारीका अनुसार उक्त घटनामा एक जना  घाइते भएका छन्। घाइतेको परिचय खुलिनसकेको उनले बताए । यस्तै गोली कसले र किन चलाएको भन्नेबारे पनि खुल्न बाँकी रहेको उनको भनाइ छ।  

salt training

कमेन्ट गर्नुहोस्