०८ साउन २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बैशाख २, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

गत आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ मा खरिद बिक्री भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्