२८ असार २०८३, आइतबार

पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

बैशाख ३, २०८२
काठमाडौं
पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एक नाबालिकासँगको  सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो ।

उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अहिराजविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ ।

‘उहाँविरुद्ध उजुरी परेकाले हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्