२४ जेठ २०८३, आइतबार

पोखरीमा डुबेर बालिकाको मृत्यु

बैशाख ३, २०८२
काठमाडौं
पोखरीमा डुबेर बालिकाको मृत्यु

धनुषामा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।​​

सबैला नगरपालिका- ११ ईनर्वा बस्ने देबेन्द्र यादवकी ९ वर्षीया छोरी अनुकुमारी यादवको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

उनको बुधबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्