0 shares
प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । ७५ जनालाई बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् भने अन्तिम सूचीमा गोबिन्दबहादुर बोहरा छन् ।