२८ असार २०८३, आइतबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बैशाख ४, २०८२
काठमाडौं
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । 

बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्